१५ चैत्र २०८०, बिहीबार
Follow Us

युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ १६ पैसा

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७६, आईतवार ०६:२९

आज एक अमेरिकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५६ पैसा बिक्री मूल्य ११२ रुपैयाँ १६ पैसा रहेको छ ।

एक युरोको खरिददर १२५ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ९५ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रिदर १४५ रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २२ पैसा रहेको छ ।