७ बैशाख २०८१, शुक्रबार
Follow Us

म्याग्दीको प्राविलाई सहयोग

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७३, आईतवार १३:३०

म्याग्दीको दुर्गम मुदी गाविसको नाउरामा समुदायबाट सञ्चालित रनजनज्योती प्राविलाई रु २ लाख १२ हजार ४ सय १५ सहयोग हस्तान्तरण गर्दै मोना हङकङ र महिला विभागका प्रतिनिधि । तस्बिर : कमल खत्री, म्याग्दी ।