८ बैशाख २०८१, शनिबार
Follow Us

स्थानीय तहले मागे १० हजार कार्मचारी

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७६, मंगलवार ०२:५०

काठमाडौं– स्थानीय तहले केन्द्र सरकारसँग १० हजार कर्मचारी माग ष्रेका छन् ।
कर्मचारी अभावका कारण नियमिति कामसमेत प्रभावित भएको प्रभावित भएको गुनासो गर्दै आएका स्थानीय तहले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग १० हजार चार सय ९२ कर्मचारी माग गरेको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ ।