१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आजको मुद्रा बिनिमय दर यस्तो छ

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७६, मंगलवार ०८:५२

आज एक अमेरिकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य ११३ रुपैयाँ १६ पैसा रहेको छ ।

एक युरोको खरिददर १२६ रुपैयाँ ४४ पैसा छ भने बिक्रिदर १२७ रुपैयाँ ११ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रिदर १४७ रुपैयाँ ३५ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३२ पैसा रहेको छ ।