१९ बैशाख २०८१, बुधबार
Follow Us

सुनको भाउ एकाएक आकाशियो

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७६, मंगलवार ०९:४१

काठमाडौं–सुनको भाउ तोलामा एक हजारले बढेको छ ।
सोमबार तोलामा ६० हजारमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा १ हजारले बढेर ६१ हजारमा कारोबार भइरहेको हो ।
यस्तै तेजावी सुन ६० हजार ७०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको छ ।