१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुनको भाउ ४ सयले घट्यो

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७६, बुधबार ०८:३९

काठमाडौं–बुधबार छापावाल सुनको भाउ तोलामा ४ सयले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको सुनको भाउ घटेर बुधबार ६० हजार ६०० मा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ ।
यस्तै चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।