७ बैशाख २०८१, शुक्रबार
Follow Us

उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा तनाव

sarusaru
१ जेष्ठ २०७६, बुधबार १२:३६

सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा तनाव भएको छ ।
झण्डै हात हालाहालको अवस्था सिर्जना भएको छ । उद्योग विभागमा भएको सरुवाको विषयमा कर्मचारीहरुले मन्त्री यादवमाथि हापातकै प्रयास गरेका छन् ।

उनीहरुले शुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए । नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अश्लिल गालि गर्दै हातपातमा उत्रिएका थिए ।