८ बैशाख २०८१, शनिबार
Follow Us

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई थप जिम्मेवारी

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७६, बुधबार १२:४८

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई थप जिम्मेवारी दिइएको छ ।
उनलाई ब्रुनाइ दारुसलामका लागि गैरआवासिय राजदूतको पनि जिम्मेवारी दिइएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपालको संविधाको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा ब्रुनाइको गैरआवासिय राजदूत पदमा नियुक्त गरेकी हुन् ।