नेकपा सचिवालय बैठकले सबै जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको छ । बैठकले संयोजक र सहसंयोजकको मोडेलमा जनवर्गीय संगठनको नेतृत्व चुनेको हो ।
नामावली
अनेरास्ववियू संयोजक– ऐन महर (पूर्व एमाले) सहसंयोजक-रञ्जित तामाङ्ग (पूर्व माओवादी)
युवा संयोजक– दीपशीखा (पूर्व माओवादी) सहसंयोजक-रमेश पौडेल (पूर्व एमाले)
महिला संयोजक– अमृता थापामगर (पूर्व माओवादी) सहसंयोजक-सीता पौडेल (पूर्व एमाले)
पत्रकार संयोजक– महेश्वर दाहाल (पूर्व माओवादी) सहसंयोजक-गणेश बस्नेत (पूर्व एमाले)
बुद्धिजीवी संयोजक– डा. दिनेशचन्द्र देवकोटा(पूर्व एमाले) सहसंयोजक-कृष्ण केसी(पूर्व माओवादी)
मजदूर संयोजक– विनोद श्रेष्ठ (पूर्व एमाले) सहसंयोजक-जगत सिंखडा (पूर्व माओवादी)
कानुन संयोजक रुद्र नेपाल (पूर्व एमाले) सहसंयोजक-डा.दीनमणी पोख्रेल (पूर्व माओवादी)
मानवअधिकार संयोजक-मीनबहादुर शाही (पूर्व एमाले) सहसंयोजक-हुकुम पोख्रेल (पूर्व माओवादी)
पेशागत संयोजक-विश्वनाथ प्याकुरेल (पूर्व एमाले) सहसंयोजक-दयाराम बस्याल (पूर्व माओवादी)
जनसांस्कृतिक संयोजक- खगेन्द्र राई (पूर्व एमाले) सहसंयोजक-सरल सहयात्री (पूर्व माओवादी)
मुस्लिम संयोजक-सराज फारुकी (पूर्व एमाले) असहसंयोजक-तहर हुसेन फारुकी (पूर्व माओवादी)
दलित संयोजक-तिलक परियार (पूर्व माओवादी) सहसंयोजक-ओमबहादुर विश्वकर्मा (पूर्व एमाले)
भूपू सुरक्षाकर्मी संयोजक-धनबहादुर चन्द(पूर्व एमाले)-सहसंयोजक- मिठाराम केसी (पूर्व माओवादी)
उद्योग संयोजक-लक्ष्मीराज मानन्धर (पूर्व एमाले) सहसंयोजक-श्याम पाठक (पूर्व माओवादी)
खेलकुद् संयोजक-पुरुषोत्तम पौडेल (पूर्व एमाले) सहसंयोजक-शिव कोइराला (पूर्व माओवादी)
भूमिहिन संयोजक-रामप्रीत पासवान (पूर्व एमाले) सहसंयोजक-पदम देवकोटा (पूर्व माओवादी)
जनजाती संयोजक-सुरेश आलेमगर(पूर्व माओवादी) सहसंयोजक-शेरबहादुर तामाङ्ग(पूर्व एमाले)
आपाङ संयोजक-इन्द्रमाया गुरुङ्ग(पूर्व माओवादी) सहसंयोजक-रामप्रसाद ढुंगाना (पूर्व एमाले)
किसान संयोजक-बामदेव गौतम(पूर्व एमाले) सहसंयोजक-चित्रबहादुर श्रेष्ठ(पूर्व माओवादी)