७ बैशाख २०८१, शुक्रबार
Follow Us

चन्द्रमा खुम्चिँदै

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०७६, शनिबार ११:४०

नासाका वैज्ञानिकले गएको पत्ता लगाएका छन् । यसले चन्द्रमामा चिरा पनि बनाएको तिनले पाएका छन् ।
अध्ययनबाट चन्द्रमा खुम्चदा त्यसको उत्तरी ध्रुवमा रहेको बेसिन मारे फ्रिगोरिसमा चिरा बनेको छ ।
नासाले खिचेका चन्द्रमाका हजारौं तस्वीरको विश्लेषणबाट यो निष्कर्ष निकालिएको हो ।
नासाले चन्द्रमाको अवलोकन गर्न लागि लूनार रिकनिसेन्स अर्बिटर नामक मानव निर्मित भू–उपग्रह माध्यमबाट नासाले चन्द्रमाको गतिविधि निगरानी गर्ने गर्दछ ।
पछिल्लो अध्ययनको लागि सोही भूउपग्रहले खिचेका १२ हजारभन्दा बढी तस्वीरको अध्ययन गरिएको थियो । यसबाट चन्द्रमाको आकार घटेको देखिएको हो ।