१३ बैशाख २०८१, बिहीबार
Follow Us

सीके राउतले घेरे मुख्यमन्त्री कार्यालय

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०७६, शनिबार १३:०७

जनकपुर ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय घेराउ गरेको छ ।
प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने गरी प्रदेश सरकारले ल्याएको प्रदेश सञ्चार विधेयकको विरोध गर्दै जनमत पार्टीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ गरेको हो ।