June 1, 2020
5:08 PM | 9:53 PM

सीके राउतले घेरे मुख्यमन्त्री कार्यालय

  18th May 2019 मा प्रकाशित

जनकपुर ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय घेराउ गरेको छ ।
प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने गरी प्रदेश सरकारले ल्याएको प्रदेश सञ्चार विधेयकको विरोध गर्दै जनमत पार्टीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ गरेको हो ।

प्रतिक्रिया