June 5, 2020
2:21 PM | 7:06 PM

पौडी खेल्नेक्रममा डुबेर २ जनाको मृत्यु

  18th May 2019 मा प्रकाशित

रूपन्देहीको सैनामैनामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।
सैनामैना ३ मा पौडी खेल्ने क्रममा सैनामैना नगरपालिका ८ का डोलबहादुर खप्तरी मगरको सैनामैनामा काली रहमा डुबेर मृत्यु भएको हो ।
स्थानीय ईङ्गोरिया खोलामा डुबेर सैनामैना ८ का अन्दाजी १६ वर्षका आशिष न्यौपानेको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार मामाघर अाएका थिए

प्रतिक्रिया