१५ बैशाख २०८१, शनिबार
Follow Us

पौडी खेल्नेक्रममा डुबेर २ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०७६, शनिबार १४:१७

रूपन्देहीको सैनामैनामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।
सैनामैना ३ मा पौडी खेल्ने क्रममा सैनामैना नगरपालिका ८ का डोलबहादुर खप्तरी मगरको सैनामैनामा काली रहमा डुबेर मृत्यु भएको हो ।
स्थानीय ईङ्गोरिया खोलामा डुबेर सैनामैना ८ का अन्दाजी १६ वर्षका आशिष न्यौपानेको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार मामाघर अाएका थिए