१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बैतडीमा जीप दुर्घटना ३ को मृत्यु

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७६, आईतवार १२:२९

बैतडीको दशरथ चन्द नगरपालीका ११ नामीगाडमा जिप दुर्घटना हुदा तिन जनाको ज्यान गएको छ । ग १ ज ४९२१ नम्बरको जिप आज दिउँसो १ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । दुर्घटनामा परेर अन्य तिन जना घाईते भएका छन्