१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अनसनरत नर्सको अनसन तोडियो

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७६, आईतवार १६:४१

काठमाडौं–भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्स र अस्पताल प्रशासनबीच १० बुँदे सहमति भएको छ।

सहमितसँगै १० दिनदेखि आमरण अनसनमा बसेका दुई नर्सले अनसन तोडेका छन्।
प्रत्यारोपण केन्द्रमा दिक्की शेर्पा र बिपी स्मृति अस्पतालमा जिता बराल अनसनरत थिए ।