१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आज कति छ सुनको भाउ ?

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०७६, मंगलवार १८:२७

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा तोलामा ५९ हजार ५०० मा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजार २०० मा कारोबार भयो ।
यस्तै चाँदी आज तोलामा ७०५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।