७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रचण्डले दिए मोदीलाई बधाई

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७६, बिहीबार ११:४०

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीलाई बधाई दिएका छन् ।
लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएको भन्दै प्रचण्डले बधाई तथा शुभकामना दिएका हुन् ।