११ बैशाख २०८१, मंगलवार
Follow Us

गायक प्रेमध्वज प्रधान लण्डनमा

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७६, शुक्रबार ०७:५९

लण्डन। वरिष्ठ गायक प्रेमध्वज प्रधान लण्डन भ्रमणमा आएका छन् । नेपाली दूतावासको निमन्त्रणमा ८२ वर्षीय गायक प्रधान विहीबार लण्डन आइपुगेका हुन् ।
प्रधानलाई हिथ्रो विमानस्थलमा राजदूत डा दुर्गाबहादुर सुवेदी, मगर संघ युकेका पदाधिकारी लगायतले स्वागत गरेका थिए ।
उनले ‘घुम्तीमा नआउ है आंखा तिमी जुधाउन‘’ लगायतका कालजयी गीत गाएका छन् । प्रधानको यो पहिलो लण्डन भ्रमण भएको बताइएको छ ।