१५ चैत्र २०८०, बिहीबार
Follow Us

बढ्यो डलरको मूल्य, पाउण्डको कति ?

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७६, शुक्रबार ११:४२

काठमाडौं– आज एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य ११२ रुपैयाँ ३२ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ २६ पैसा र बिक्रिदर १४२ रुपैयाँ ०२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २० पैसा रहेको छ ।
एक युरोको खरिददर १२४ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १२ पैसा रहेको छ ।