August 14, 2020
8:11 PM | 12:56 AM

सुनको भाउ तोलामा ५९ हजार ७००

  26/05/2019 मा प्रकाशित

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ ।
यस्तै चाँदी तोलामा ७१० मा कारोबार भइरहेको छ ।
साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया