१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सुनको भाउ तोलामा ५९ हजार ७००

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७६, आईतवार ०९:०७

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ ।
यस्तै चाँदी तोलामा ७१० मा कारोबार भइरहेको छ ।
साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।