१२ बैशाख २०८१, बुधबार
Follow Us

रुपन्देहीमा बदेलको आक्रमणमा परि ३ जना घाइते

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७६, आईतवार १३:५८

रुपन्देहीको देवदह नगरपाकिा वडा नम्वर ७ यसोधरा पार्क ,शितलनगरमा आज बिहान बदेलको आक्रमणमा परि ३ जना घाइते भएका छन । बदेलको आक्रमणमा परी स्थानीय काशिराम गैरे, उनकी श्रीमती र एक जना (पण्डित वुवा भनेर चिनिने) लाई बिहान आर्कषण गरेको थियो । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जनाएको छ । घाईतेहरुका शरिरमा बिभिन्न भाग चोट लागेका छन् । उनिहरुको घाइतेहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाको छ ।