१३ बैशाख २०८१, बिहीबार
Follow Us

आज अमेरीकी डलरको खरिद

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७६, सोमबार ०९:१०

नेपाल राष्ट्र बैंकले आज एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ९५ पैसा र बिक्री मूल्य १११ रुपैयाँ ५५ पैसा तोकेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ` ३१ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ९८ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ०५ पैसा र बिक्रिदर १४१ रुपैयाँ ८२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २१ पैसा रहेको छ ।