७ बैशाख २०८१, शुक्रबार
Follow Us

राजधानीको नयाँ बसपार्कमा पनि बम

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७६, सोमबार ०९:१०

काठमाडौं– राजधानीको नयाँ बसपार्कमा शंकास्पद बस्तु फेला परेको छ ।
बसपार्कको लोत्से मल नजिकै प्लाष्टिको झोलामा पोको पारेर राखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फणिन्द्र प्रसाईँले जानकारी दिए ।