१२ बैशाख २०८१, बुधबार
Follow Us

किन एकाएक राजनीतिबाट बाहिरिइन् करिश्मा ?

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७६, सोमबार १२:०३

काठमाडौं–व्यक्तिगत कारण देखाउँदै अभिनेत्री करिष्मा मानन्धरले पार्टी परित्याग गरेकी छिन् ।
तत्कालीन नयाँ शक्तिकी नेत्री मानन्धरले अब आफू राजनीतिमा नरहेको बताएकी हुन् ।

उनी २०७२ सालमा डा.बाबुराम भट्टराइको नेतृत्वको तत्कालिन नयाँ शक्ति नेपाल पार्टीबाट राजनीतिमा होमिएकी थिइन् ।

केही पहिलेमात्रै बाबुराम भट्टराईले संघीय समाजवादी पार्टीसँग एकता गरेका थिए । एकता पछि पार्टीको नाम समाजवादी पार्टी राखिएको छ ।