१३ बैशाख २०८१, बिहीबार
Follow Us

फूल खरिद गर्दै देउवा

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७३, बुधबार १४:३६

ललितपुरको जावलाखेलस्थित खेलमैदानमा बुधबारदेखि सुरु भएको दशौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा राखिएको फूल खरिद गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी धर्मपत्नी आरजू देउवा । तस्बिर: रत्न श्रेष्ठ ।