१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आज एक अमेरीकी डलरको खरिद मूल्य !

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७६, मंगलवार ०८:३४

नेपाल राष्ट्र बैंकले आज एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ९० पैसा र बिक्री मूल्य १११ रुपैयाँ ५० पैसा तोकेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८३ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ७५ पैसा र बिक्रिदर १४१ रुपैयाँ ५२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ ।