February 29, 2020

स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ अर्ब बिनियोजन

  29th May 2019 मा प्रकाशित

काठमाडौं– सरकारले स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ अर्ब बिनियोजन गरेको छ।
अर्थमन्त्री युवराज खतिवडाले वीर अस्पताललाई अत्याधुनिक बनाइने, केन्द्रीय प्रयोगशालालाई अत्याधुनिक बनाइने, प्रदेश जनस्वास्थ्य प्रयोगशाला बनाइने लगायतका योजनाहरु बजेटमा सुनाएका छन् ।

यस्तै प्राथमिक अस्पतालमा आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने पनि सरकारले जनाएको छ।
यस्तै सार्वजनिक स्थलमा धुम्रपान र मद्यपान पूर्ण रुपमा प्रतिबन्ध गरेको पनि सरकारले जनाएको छ।

प्रतिक्रिया