१३ बैशाख २०८१, बिहीबार
Follow Us

बजेटमा एनआरएनए

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७६, बुधबार १४:३३

सरकारले गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको ज्ञान सीप र क्षमतालाई प्रभावकारी रुपमा भित्र्याउने घोषणा गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को बजेट पेश गर्दै र्गरआवासीय नेपालीले विदेशमा आर्जन गरेका ज्ञान सीपलाई भित्र्याउने प्रक्रियालाई प्रभावकारी बनाउने जानकारी गराउनुभएको हो । यस्तै सरकारले गैर आवासीय नेपालीले दोस्रो बजारमा पनि लगानी गर्न पाउने व्यवस्था गर्ने घोषणा गरेको छ ।