१६ चैत्र २०८०, शुक्रबार
Follow Us

स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ अर्ब बिनियोजन

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७६, बुधबार १४:३५

काठमाडौं– सरकारले स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ अर्ब बिनियोजन गरेको छ।
अर्थमन्त्री युवराज खतिवडाले वीर अस्पताललाई अत्याधुनिक बनाइने, केन्द्रीय प्रयोगशालालाई अत्याधुनिक बनाइने, प्रदेश जनस्वास्थ्य प्रयोगशाला बनाइने लगायतका योजनाहरु बजेटमा सुनाएका छन् ।

यस्तै प्राथमिक अस्पतालमा आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने पनि सरकारले जनाएको छ।
यस्तै सार्वजनिक स्थलमा धुम्रपान र मद्यपान पूर्ण रुपमा प्रतिबन्ध गरेको पनि सरकारले जनाएको छ।