१३ बैशाख २०८१, बिहीबार
Follow Us

आर्थिक वर्ष २०७६–०७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७६, बुधबार १४:३६

काठमाडौं–सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ को वार्षिक बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेको छ।
अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा बुधबार सार्वजनिक गरेको बजेट भाषणअनुसार चालू २ तर्फ ९ अर्ब ५७ लाख १० करोड १४ अर्थात ६४. ४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
पुँजीगततर्फ ४ अर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।