May 27, 2020
11:47 PM | 4:32 AM

आर्थिक वर्ष २०७६–०७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख

  29th May 2019 मा प्रकाशित

काठमाडौं–सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ को वार्षिक बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेको छ।
अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा बुधबार सार्वजनिक गरेको बजेट भाषणअनुसार चालू २ तर्फ ९ अर्ब ५७ लाख १० करोड १४ अर्थात ६४. ४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
पुँजीगततर्फ ४ अर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया