१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शान्ति समाज बेलायतको दसैं तिहार शुभकामना कार्यक्रम भव्य (भिडियो)

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७३, बुधबार १६:४२

नवराज घिमिरे । लन्डन । शान्ति नेपाली समाज, बेलायको आयोजना दसैं तथा तिहार शुभकामना आदानप्रदान साँझ सम्पन्न भएको छ । संस्थाका अध्यग सभापति कृष्ण ढकाल र गायक सुर्य खड्काले कार्यक्रमको उद्धघाटन गरे ।४ सय भन्दा बढीको उपस्थिती रहेको कार्यक्रममा लोकप्रिय कलाकार सुर्य खड्का ,कल्पना श्रीपालकाले मनोरन्जन दिलाए ।
सोमवार उद्घाटन गरिएको थियो भने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा १ मिनेट को भुपेन्द्र पाठकले कार्यक्रम संचालन गरेको कार्यक्रममा सचिब शंकर भण्डारीले शुभकामना मन्तब्य दिएका थिए ।
सोमवार भएको कार्यक्रममा गैरआबासीय नेपाली संघ यूकेका सचिब तथा पत्रकार फडिन्द्र भट्टराई ,गुल्मी जिल्ला समाज यूकेका सदस्य बरुण भण्डारी , शान्ति नेपाली समाज बेलायतका निबर्तमान अध्यक्ष काशिनाथ शर्मा, बिश्व साइकल यात्री लोक बन्धु कार्की लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिती थियो ।

मनकामना महिलासमुहको देउसीभैलो र स्थानिय कलाकारहरु जानकी गैरे ,अशोक भट्टराई ,सनुजा सापकोटा ,निशान भण्डारी ,योजना पाण्डे ,अनुस्का पाठक ,इबा मैनाली ,इना मैनाली ,प्रबिण खरेल ,कुशल खरेल ,चंचल पन्थी ,समिर सापकोटा ,मुना सापकोटा,बिनोद थापा ,दिव्या खरेल ,रंजिला सहनी ,सगर सापकोटा मनिषा सापकोटा ,प्रकाश बिस्ट ,तल्लिमा ,निशा ,बिबेक ,सरिताले आफ्नो प्रस्तुती दिए ।