१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मोदीले दोस्रो कार्यकालको लागि सपथ लिए, आमा अनुपस्थित

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७६, बिहीबार १५:३१

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको लागि पद तथा गोपनियताको सपथ लिएका छन् । उनले दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमार्फत राष्ट्रपति रामनाथ कोभिन्दबाट इश्वरको नाममा सपथ लिएका हुन् ।
मोदीले सपथ लिँदै गर्दा उनकी आमा हिरावेन भने उपस्थित भइनन् । उनले हमदावादबाट टिभीमै छोराले सपथ लिएको हेरेकी थिइन् ।