१२ बैशाख २०८१, बुधबार
Follow Us

चीनको ग्रेटवाल घुम्न नयाँ नियम आयो

नेपालब्रिटेन डट कम्
१७ जेष्ठ २०७६, शुक्रबार ०३:२४

काठमाडौं– चीनले ग्रटवाल घुम्ने पर्यटकको संख्या क्षमताभन्दा बढी हुन थालेपछि संख्या सीमा तोकेको छ।
जुन १ देखि बेइजिङको पातालिङ क्षेत्रबाट ग्रेटवाल घुम्न आउने र्यिटकको संख्या तोकिएको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
अबदेखि दैनिक ६५ हजार भन्दा बढीले त्यहाँ भ्रमण गर्न नपाउने नियम बनाइएको छ । पर्यटकको पिक सिजन चल्दै गर्दा चिनियाँ अधिकारीले यस्तो निर्णय गरेका हुन् । बेइजिङमा पातालिङका साथै मुत्यान र च्वियोङक्वान नाका ग्रेटवाला चढ्नका लागि सबैभन्दा लोकप्रिय क्षेत्र हो ।