१५ चैत्र २०८०, बिहीबार
Follow Us

अस्ट्रेलियामा पानी प्रयोगमा कडाइ, कारण छ यस्तो

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७६, शनिबार ०३:०९

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सर्वसाधारणलाई पानी प्रयोगमा कडाई गरिएको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
भण्डारण गरिएको पानीको तह कम भएको र निरन्तर सुख्खा भएको भन्दै राज्य सरकारले पानीमा अनावश्यक रुपमा हुने पानीको प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ।
शनिबारबाट लागू हुने यो निर्णयअनुसार आफ्नो गाडी सफा गर्न, घरबारीमा पानीको प्रयोग गर्ननिश्चित समय सीमा तोकिएको छ ।