१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सुनको भाउ तोलामा ५१ हजार ५००

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७६, सोमबार ०७:४४

काठमाडौं– सोमबार छापावाल सुनको भाउ तोलामा ६१ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन ६१ हजार २०० मा कारोबार भइरहेको छ ।
यसैगरी चाँदी तोलामा रु ७१० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।