June 4, 2020
1:01 PM | 5:46 PM

सुनको भाउ तोलामा ५१ हजार ५००

  3rd June 2019 मा प्रकाशित

काठमाडौं– सोमबार छापावाल सुनको भाउ तोलामा ६१ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन ६१ हजार २०० मा कारोबार भइरहेको छ ।
यसैगरी चाँदी तोलामा रु ७१० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया