११ बैशाख २०८१, मंगलवार
Follow Us

आज एक अमेरीकी डलरको खरिद

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७६, मंगलवार ०५:२५

आज एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ५२ पैसा रहेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ १२ पैसा रहेको छ ।

एक युरोको खरिददर १२३ रुपैयाँ ६२ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ २९ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १३९ रुपैयाँ ६५ पैसा र बिक्रिदर १४० रुपैयाँ ४१ पैसा रहेको छ ।