१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बारामा ७५ हजार घूससहित वडाअध्यक्ष पक्राउ

sarusaru
२२ जेष्ठ २०७६, बुधबार ०२:०९

बारा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा गढिमाइ नगरपालिका ६ का वडाअध्यक्ष रामजीप्रसाद बराई ७५ हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ । आयोगको हेटौंडाको टोलीले उनलाई मंगलबार घूस रकमसहित पक्राउ गरेको हो ।

विकास निर्माणको काममा सहज बनाइदिने भन्दै उनले घूस रकम लिएका थिए ।
टिभि अन्नपूर्ण