१२ बैशाख २०८१, बुधबार
Follow Us

करेन्ट लागेर एक विद्यार्र्थीको मृत्यु

नेपालब्रिटेन डट कम्
२३ जेष्ठ २०७६, बिहीबार ०७:२५

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्यरत एक विद्यार्थीको मृत्यु भएको छ । बुधबार सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
अछाम जिल्ला घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानाकारी दिए ।