१५ बैशाख २०८१, शनिबार
Follow Us

दुबई बस दुर्घटनामा १७ जनाको मृत्यु, भारतीय नागरिक १ दर्जन

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७६, शुक्रबार ११:०१

लण्डन । दुबईमा एक बस दुर्घटना हुदा १७ जनाको मृत्यु भएको छ । दुबई प्रहरीका अनुसारमा ३१ जना यात्रु बोकेर हिडेको सो दुर्घटनामा मृत्यु हुने मध्य १२ जना भारतीय नागरिक रहेका छन् ।
शुक्रवार भएको दुर्घटनामा परेका यात्रुहरुको स्थानिय अस्पतालमा उपचार भैरहेको वताएको छ । बस अनियन्त्रित भएर रोड साइनमा ठोकिन पुगेको थियो ।
बस फरक फरक देशका नागरिक लिएर ओमान हुदैं दुवई पुगेको थियो ।