७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओलीसंग वेलायतवासीका रमाईला अपेक्षा: उखान टुक्का, रेल, नागरिकता देखी स्वास्थ्यसेवा सम्म

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०७६, शनिबार २१:३७

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार देखी तीन दिने बेलायतको औपचारिक भ्रमण गर्दैछन् । १७ वर्ष पछि हुन लागेको ओलीको भ्रमणलाई वेलायतबासी नेपाली समुदायले समेत निकै चासो दिएका छन् ।
प्रधानमन्त्रीको भ्रमणले यहाँस्थित नेपालीहरु उत्साहित भएको बताएका छन् । उनीहरुले प्रधानमन्त्रीका उखान टुक्कालाई कार्यान्वयन गर्न, वेलायतको रेल चढेर केही सिक्न् र नेपालमा वेलायतको जस्तै स्वास्थ्यसेवा शुरु गर्न आग्रह गरेका छन् ।

ओलीले बेलायती प्रधानमन्त्री टेरेसा मे सहितका उच्च सरकारी अधिकारीलाई भेट्दैछन् । यसै सन्दर्भमा नेपालब्रिटेन डट कमले वेलायतस्थित बिभिन्न पेशामा संलग्न नेपालीहरुसंग प्रधानमन्त्री केपी ओलीको भ्रमण बारेमा उनीहरुका अपेक्षाको बारेमा तयार पारिएको एक रिपोट ।

भिडियो: चिरन शर्मा

युट्युवमा हेरौं


फेसबुकमा हेरौं