१२ बैशाख २०८१, बुधबार
Follow Us

एसईईको नतिजा आउन ढिलाई हुने

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७६, आईतवार ०२:३२

काठमाडौं– बिगतका वर्षहरुमा जेठ मसान्तदेखि असार १–२ गतेभित्रै आउने गरेको एसईई परीक्षाको नतिजा प्रकाशन यसपटक ढिलाई हुने भएको छ ।
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म कुनुपर्ने बताए ।
प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुन परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिलाइ हुने भएको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ ।