१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भिडियोमा हेर्नुहोस् बेलायतमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ को सम्मान

नेपालब्रिटेन डट कम्
३० जेष्ठ २०७६, बिहीबार २०:०५

लण्डन । बेलायतको भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायती सेनाको गोर्खा ब्रिगेडले गार्ड अफ अनर प्रदान गरेको छ ।

मंगलबार साँझ स्याण्डहस्र्टस्थित गोर्खा ब्रिगेडको मुख्यालयमा उक्त सम्मान प्रदान गरिएको थियो । त्यसअवसरमा प्रधानमन्त्रीले गोर्खा अधिकृतहरु र तीनका परिवारलाई समेत भेटेका थिए ।
प्रधानमन्त्रीको सम्मानमा गोर्खा ब्याण्डले विभिन्न सांगीतिक प्रस्तुति समेत गरेको थियो । प्रधानमन्त्रीको सम्मानमा गोर्खा ब्रिगेड मुख्यलयमै एक रिसेप्सन डिनर आयोजना गरिएको थियो । युट्युवमा हेर्नुहोस्

फेसबुकमा हेर्नुहोस्