१५ चैत्र २०८०, बिहीबार
Follow Us

गुठी विधेयकले बबाल, सामूहिक राजीनामाको चेतावनी

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७६, शुक्रबार ०२:१३

काठमाडौं– बुङमतिस्थित रातो मत्स्येन्द्रनाथ मन्दिरका ३१ पुजारीले सरकारले अघि बढाएको गुठीसम्बन्धी विधेयक फिर्ता नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।
दैनिक नित्य पूजा, चार पटक आरती, जात्रा सञ्चालन गर्दै आएका पुजारीले विधेयक जबरजस्ती पारित मत्स्येन्द्रनाथ जात्रा सञ्चालनमै समस्या आउने भन्दै राजीनामाको चेतावनी दिएका हुन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ।