१२ बैशाख २०८१, बुधबार
Follow Us

नेकपा नेता पौडेलको हृदयघातका कारण निधन

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७६, शुक्रबार ०३:४३

काठमाडौं– नेकपा नेता तथा पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन भएको छ ।

चतवनको माडीस्थित निवासमा उनको हृदघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी कम्युनिस्ट आन्दोलनका सरल, इमान्दार एवम् निष्ठावान र बौद्धिक व्यक्तित्वका रुपमा चिनिन्थे ।
उनी नेकपाका केन्द्रीय सदस्य समेत हुन् ।