११ बैशाख २०८१, मंगलवार
Follow Us

आइतबार काठमाडौंका निजी विद्यालय बन्द

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७६, शुक्रबार १५:५८

काठमाडौं– निजी विद्यालयहरुको छाता संगठन एन प्याब्सनले आइतबार काठमाडौँका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
प्याब्सनले एक सूचना जारी गर्दै आइतबार काठमाडौँका सम्पूर्ण निजी विद्यालय बिदा दिने निर्णय गरेको हो । बौद्धमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको निधनका कारण प्याब्सनले असार १ गते विधालयहरुमा बिदा दिने निर्णय गरेको हो ।