७ बैशाख २०८१, शुक्रबार
Follow Us

बझाङ केन्द्रबिन्दु भएर भूकम्प गयो

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७६, शुक्रबार १६:१२

काठमाडौं– शुक्रबार बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो १२ बजेर २२ मिनेट जाँदा ४ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।