१५ चैत्र २०८०, बिहीबार
Follow Us

अध्यक्ष प्रचण्डद्वारा नेता पौडेलप्रति अन्तिम श्रद्धान्जली

नेपालब्रिटेन डट कम्
३२ जेष्ठ २०७६, शनिबार १०:३०

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले दिवंगत नेता तथा पूर्व शिक्षा मन्त्री धनीराम ९डि।आर।० पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गर्नुभएको छ । आज बिहान अध्यक्षले चितवनको माडीस्थित निवास पुगी उहाँ प्रति श्रद्धान्जली अर्पण गर्नुभएको हो ।

श्रद्धान्जली कार्यक्रममा नेकपाका नेताहरू वामदेव गौतम, अमिक शेरचन, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पोख्रेल, देव गुरूङ लगायतका नेताहरूको उपस्थिती थियो । उहाँको आज नै माडीमा दाहसंस्कार गरिने छ ।