१३ बैशाख २०८१, बिहीबार
Follow Us

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

नेपालब्रिटेन डट कम्
३२ जेष्ठ २०७६, शनिबार १८:०३

काठमाडौं– जाजरकोट केन्दबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर राती ९ बजेर ३२ मिनेट जाँदा ४.५ रिक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का जाजरकोट र आसपासको जिल्लामा महसुश भएको थियो ।