१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रतिनिधि सभाको बैठक जारी (लाईभ भिडियो)

sarusaru
१ असार २०७६, आईतवार ०७:३६

काठमाडौँ । आज (आईतबार) प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभामुख महराले आइतबारको बैठक सुरु भएको जानकारी गराउना साथ नेपाली कांग्रेस र राजपाका सांसदहरुले उठेर ध्यानाकर्षण गराएपछि सभामुखले नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियार र राजपाका सांसद प्रमोद यादवलाई बोल्नका लागि समय दिएका थिए।

प्रतिपक्षी दल तथा काठमाडौँका सांसद्हरुले विधेयक खारेको माग गरिरहेका छन् भने तराई र सत्तापक्षका सांसद्हरुले भने विधेयक कुनै हालतमा पास गर्नुपर्ने माग गरेका छन् । यस्तैगरी लोक सेवा आयोगले ९ हजार कर्मचारीको विज्ञापनका विषयमा पनि छलफल चलिरहेको छ।

डिसी नेपाल