७ बैशाख २०८१, शुक्रबार
Follow Us

लोकसेवा विज्ञापन १ लाख ६० हजार पुग्यो

नेपालब्रिटेन डट कम्
२ असार २०७६, सोमबार ०३:२३

काठमाडौं–लोकसेवा आयोगले स्थानीय तहका लागि खुला गरेको विभिन्न पदको आवेदन आउने क्रम उत्साहजनक रुपमा बढेको छ ।
आयोगले गत १५ जेठमा चौथो तहदेखि नवौं तहसम्मका विभिन्न सेवा समूह तथा उपसमूहमा ९ हजार १६१ जनाका लागि विज्ञापन आह्वान गरेको थियो ।
आयोगका अनुसार आइतबारसम्म एक लाख ६० हजारको आवेदन दर्ता भएको छ । आजको राजधानी दैनिकमा खबर छ ।