७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रतिनिधसभामा दुई प्रतिवेदन पेश

नेपालब्रिटेन डट कम्
२ असार २०७६, सोमबार ०८:२०

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा “अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६” र “महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६” पेश गरिएको छ ।

“अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६” अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले र “महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६” महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पेश गर्नुभएको हो ।